राजधानी

  • गौतमको पुस्तक प्रवासका फुलहरु बेल्जियममा बिमोचित
    काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेलुका बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरद्धारा आयोजित कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र
  • बेलुका भात खाँदैनन यी अभिनेताहरु
    काठमाडौं । अभिनेता धिरेन शाक्यले आफ्नो शरीर फिट हुनुको मुख्य कारण व्यायमसँगै खानपिनको सन्तुलन पनि भएको बताएका छन् । उमेरले ५० वर्ष काटिसकेका यी अभिनेता अझै पनि जवान नै देखिन्छन् । यसो हुनुमा आफ्नो सन्तुलित खानपिनको पनि ठुलो भूमिका रहेको अभिनेता धिरेनले राजधानील
  • चार विजेता एकै मञ्चमा
    काठमाडौं । अन्तराष्ट्रिय प्रतियोगिताको लागि आयोजना गरिँदै आएको ‘नेशनल किड्स अफ दि इयर २०२४’को छैटौं सिजन काठमाडौंमा एक समारोहबीच सम्पन्न भएको छ । बिजेताहरुले २५ हजार रुपैयाँ बराबरको अन्तराष्ट्रिय हवाई टिकट सहुलियत र विभिन्न उपहारसहित बैंककमा हुने ‘इन्टरनेशन
  • दिक्तेल–चखेवा सडक खण्ड श्रमदानमार्फत मर्मत
    खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ दिक्तेल–चखेवा सडक खण्ड श्रमदानमार्फत मर्मत गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड प्रयोग गर्नेगरी श्रमद
  • सिन्धुलीको द्वारखोलामा बस दुर्घटनामा, २ जनाको घटनास्थलमै मृत्यु
    सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ को द्धारखोला पुलमा बस दुर्घटना भएको छ । काठमान्डौबाट भोजपुरतर्फ यात्रु बोकेर जाँदै गरेको बागमति प्रदेश– ०१–००६ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । बसमा चालिस जना
  • मालपोतको निर्णयले जग्गा अतिक्रमणकारी जिल्लिए
    वीरगन्ज । सरकारी जग्गालाई आफ्नो भनी अदालत गुहार्नसम्म पुगेका जग्गा अतिक्रमणकारीलाई मालपोत कार्यालय पर्साले जिल्याएको छ । मालपोत कार्यालय, पर्साले करिब ४ अर्ब बराबरको सरकारी जग्गा अतिक्रमणकारीको सिकंजाबाट जोगाउँदै उनीहरुलाई जिल्लाएको हो । साविकमा नेपाल सरका
  • चाडपर्वमा भाडा बढाउँदैनौंः यातायात व्यवसायी
    पोखरा । चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिने विषयमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकमा गण्डकीका यातायात व्यवसायीले नियमितभन्दा बढी
  • सिन्धुलीका बाढी पीडितलाई नेकपा एमाले मधेश प्रदेशको राहत
    सिन्धुली । सिन्धुलीका बाढी पीडितलाई नेकपा एमाले मधेश प्रदेशले राहत उपलब्ध गराएको छ । नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीको समन्वयमा जिल्लाका बाढी पीडितलाई राहत उपलब्ध गराएको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् मधेश प्रदेशका इन्चार्ज लिला श्रेष्ठ, मधेश प्रद
  • चाडपर्वका बीच सत्ता समीकरणदेखि पार्टी विभाजनकै पिरलो
    काठमाडौं । दसैं–तिहार एवं छठ पर्वसँगै सर्वसाधारणले पारिवारिक सुख, भेटघाट एवं रमाइलो गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायत डा. सीके राउत, रेशमलाल चौधरीसम्म तनावमा छन् । प्रधानमन्त्री ओली दसैं ए
  • अख्तियारको अनुसन्धानमाथि विशेष अदालतले किन उठाउँछ पटक–पटक प्रश्न ?
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गर्ने भ्रष्टाचार मुद्दामा एकपछि अर्को गर्दै विशेष अदालतले प्रश्न उठाउने गरेको पाइएको छ । क्षेत्राधिकार मिचेर अनुसन्धान गरेको मुद्दा, नीतिगत तहमा भएका निर्णय र अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई अनुसन्धान नै न
  • भत्केको बाटो बन्यो, तर मन भत्किरह्यो
    मकवानपुर । दसैं सुरु भइसकेको छ, घरघरमा जमरा हुर्कंदै छन् । ती जमरा सजिने शिर भने घरघरमा भेला भइसकेका छैनन् । विभिन्न नोकरी, पेसा, व्यवसाय, अध्ययनलगायतका लागि घरभन्दा टाढा रहेकाहरू घर फर्कने तयारी गर्दैगर्दा एक्कासि मौसममा आएको फेरबदलले घरसम्मको यात्रा भरपर्दो हुन
  • २२ असोज २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/a86d6d61-e6c5-4ac3-b4c1-63afd5a13405 The post २२ असोज २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली सर्वाेत्कृष्ट
    काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवालीले सर्वाेत्कृष्ट स्थान हासिल गरेका छन् । गत भदौ १६ देखि २१ असोज (सोमबार) सम
  • नाराबाजी गर्दै जनमतले घेर्‍यो बलरा नगरपालिका
    सर्लाही। सर्लाहीको बलरा नगरपालिकामा नगर प्रमुख रामाशंकर कुशवाहामाथि भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ता र स्थानियवासीले विरोध प्रदर्शन गरेका छन्। प्रमुख कुशवाहाले बाढी पीडितको राहत वितरणमा अनियमितता गरेको र नगरपालिकाका अन्य कामहरूमा चरम भ्र
  • बाढीपहिरो पीडित राहतका लागि छटपटाउँदै, सरकार खसी काटेर भोजमा रमाउँदै: प्रभु साह
    रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बर्षासंगैको बाढीपहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका छन् । महापर्व दशैं, दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाक
  • प्रभावकारी बन्दै धनगढीको ‘आमा बचाऔं’ अभियान
    धनगढी । कैलाली धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाऔं’ अभियान प्रभावकारी बनेको छ । यो उपमहानगरपालिकाले २०७९ मङ्सिर २१ गतेबाट सुरु गरेको यो अभियानको सुरुवात गरेको हो । हालसम्म ६१८ जना महिला लाभान्वित ‘आमा बचाऔं’ अभियानबाट हालसम्म ६१८ जना महिलालाई से
  • दिव्या र विभा मिस र मिसेस हेरिटेज नेपाल घोषित
    काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ दिव्या पात्रा र विभा बस्नेत घोषित भएका छन् । दिव्याले ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शिर्ष उपाधि हात पार्दा विभाले ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शिर्ष उपाधि जितेकी हुन् । प्रतियोगीतामा ‘मिस
  • तातोपानी जाने सडक लार्चामा ह्युमपाइप राखेर सडक खुलाइयो
    रसुवा । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध भएको अरनिको राजमार्गको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।भोटेकोशी नदीमा जलसतह घटेसँगै ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको सांसद मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार ह्युमपाइप राखिए
  • धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’
    वीरगन्ज । मुलुकको प्रमुख प्रवेशद्वार पर्साको ‘वीरगन्ज’ आर्थिक नगरीको नामले देशैभर चिनिन्छ । आर्थिक गतिविधि बढि हुने र मुलुकको प्रमुख भन्सार नाका मात्र भनेर देशको राजधानी काठमाण्डौले प्रायः वीरगन्जलाई चिन्ने गरेको छ । तर स्थलमार्ग भई ‘धार्मिक पर्यटक’ आगमन हुने
  • दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
    झापा । केही समयअघि दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ ।  बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा