काठमाडौं । लुम्बिनी विकास बैंकले इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा पाँच उपाधि हात पारेको छ ।
बैंकले दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये पाँच विधामा सहभागिता जनाएको थियो । सहभागिता जनाएको पाँचैवटा व