Search for :

  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशा
  • हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
    एजेन्सी । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । रइसीसँगै हेलिकोप्टरमा सवार विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी मिडियाले उल्लेख गरेका छन् । त्यस्तै उक्त हेलिकोप्टरमा रहेका अन्यको पनि मृत्
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा(२)बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारम
  • कोशी फुटेपछि राहत लिएर गएको हेलिकप्टर डुब्यो
    काठमाडौं – भारतीय वायुसेनाको एउटा हेलिकप्टर बिहारको बाढीमा आपतकालीन अवतरणका क्रममा डुबेको छ । कोशी नदी बिहार राज्यको दरभंगामा फुटेर बस्तीमा पसेपछि भएको डुबानमा फसेका मानिसलाई राहत-सामग्री बाँड्न पुगेको हेलिकप्टर आफैं डुबेको हो । राहत लिएर पुगेको हेलिकप्टरमा प
  • दिपेन्द्र बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
    Dipendra Singh Airee of Nepal makes their way off after not out during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024.Photo by: Pankaj Nangia / Creimas / Asian Cricket CouncilRESTRICTED TO EDITORIAL USE काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिक
  • ९ महिनामा भित्रिए ८ लाख पर्यटक, कुन महिनामा कति आए ?
    काठमाडौं – सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा
  • इरानले गर्‍यो इजरायलमा दुई सय मिसाइल आक्रमण
    काठमाडौं – इरानले पहिलाे पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अभि
  • धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघ्यो
    समाचार सुन्नुहोस :  काठमाडौँ – धरहरा अवलोकन गर्न आउनेको संख्या एक लाख नाघेको छ। सहरी विकास भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंगलबारसम्म १ लाख ६ हजार ४९० जनाले धरहरा चढेका छन्। सहरी विकास मन्त्रालयले असोज ३ गतेदेखि धरहरा सर्वसाधारणक
  • आजबाट सोह्र श्राद्ध समापन
    समाचार सुन्नुहोस :  काठमाडौँ – आज असोज कृष्ण औँसीको दिन पितृपक्षको अन्तिम दिनका रूपमा सोह्र श्राद्धको समापन हुँदैछ। पितृपक्षमा १५ दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने प्रचलन छ। यसलाई सोह्र श्राद्ध पनि भनिन्छ। शास्त्रीय मान्यताअनुसार, कु
  • वडाध्यक्ष बोखिमले हङकङबाटै दिए पदबाट राजीनामा
    समाचार सुन्नुहोस :  काठमाडौँ – विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । उनले असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा प्रस्तुत गरेका हुन्। ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्द
  • दुई दिनको वर्षाले १७ अर्बको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?
    काठमाडौं – प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती
  • आजको विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?
    काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैस
  • नेपालमा अवैध रुपमा बस्दै आएका १५ बंगलादेशी पक्राउ
    समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाल प्रहरीले १५ जना बंगलादेशी नागरिकलाई अवैध रूपमा बसोबास गरिरहेको आरोपमा पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल र सोह्रखुट्टे क्षेत्रमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उन
  • खनालको स्मृतिमा पुस्तक लोकार्पण
    देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा