काठमाण्डौ – काठमाण्डौ उपत्यकामा मुख्य चाडपर्व दशैँ, तिहार र छठको समयमा ३९ हजार एक सय १७ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैँको घटस्थापनादेखि हिजो बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि का