Search for :

  • बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशा
  • हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
    एजेन्सी । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । रइसीसँगै हेलिकोप्टरमा सवार विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी मिडियाले उल्लेख गरेका छन् । त्यस्तै उक्त हेलिकोप्टरमा रहेका अन्यको पनि मृत्
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा(२)बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारम
  • कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबारको रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखि
  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • स्पेनमा भीषण बाढी: ६२ जनाको मृत्यु, एक वर्षमा हुने वर्षा एकै दिन
    समाचार सुन्नुहोस :  काठमाडौँ – स्पेनको दक्षिणपूर्वी क्षेत्रमा आएको विनाशकारी बाढीले कम्तीमा ६२ जनाको ज्यान लिएको छ भने धेरै मानिस अझै हराइरहेका छन्। बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई जटिल बनाएको छ। जसका कारण सयौं सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन
  • कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
    समाचार सुन्नुहोस :  काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा मनाइँदै छ। यो पर्व सामान्यतया दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो। त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नु
  • उपाधि जित्न नसकेपनि नेपाली चेलीले उत्कृष्ट खेले : प्रधानमन्त्री
    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् । नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएको हुन् । प्रधानमन्त्री ओलीले अब ट
  • नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो उपाधि
    काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । न
  • धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री
    काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका हुन् । गृहमन्त्री
  • दशरथ रंगशालाको गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन
    काठमाडौं – दशरथ रंगशालामा आज साँझ ६:३० बजे हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने यस खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प
  • तिहारमा जति विद्युत प्रयोग गरे पनि हुन्छ, लोडसेडिङ हुँदैन: कुलमान
    समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारका लागि धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। संचारकर्मीसँग कुरा गर्दै उनले यो तिहारमा पर्याप्त विद्युत उत्पादन भएकोले जति प्रयोग गरे पनि लोडसेडिङ नहुन
  • साफ सकिए लगत्तै फ्रान्स लागिन् साम्बा
    समाचार सुन्नुहोस :  काठमाडौँ – साफ वुमन्स च्याम्पियनसिप २०२४ समाप्त भएपछि नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा पुनः फ्रान्स प्रस्थान गरेकी छन्। बुधबारको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएसँगै छैटौं पटक उपविजेतामा
  • निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ
    समाचार सुन्नुहोस :  काठमाडौँ – विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो। अर्यालसहित १२ जनाविरुद्ध
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
    समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्य केही मुद्राहरूमा थोरै परिवर्तन देखिएको छ। अमेरिकी डलरको खरिददर र बिक्रीदर अघिल्लो दिन जस्तै क्रमशः १३४ रुपैयाँ २३ पैस