Search for :

  • नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन्। केन्द्र
  • चितवनमा सयपत्री फूलखेती गर्ने घटे
    चितवन। जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ। तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो। फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षे
  • ‘उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन्छौं’
    काठमाडौं। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ। खेलका लागि टीम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्। खेलअघि मंगलबार रं
  • कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख
    काठमाडौँ । लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ । यसअघि उनी समूहको उपमहासचिव थिए । यसका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए । हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेक
  • नेप्से परिसूचक ४६ अंकले वृद्धि
    काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशत
  • चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
    काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो। भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्ति
  • भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरु
    भक्तपुर। भक्तपर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ। बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए। मन्त्री थापाले प्रदेशका अ
  • दराज नेपालद्वारा छैठौं बिक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट बिक्रेता सम्मानित
    काठमाडौं। नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ । “ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ“ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्ल
  • मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन
    काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन्। मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल आज अपराह्न मीनभवनस्थित विभागको कार्यालय पुगेका हुन्। त्यस क्रममा उनले सेवाग्राहीसँग विभाग
  • विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्यांकन गर्नेछः सभापति देउवा
    पाटन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्यांकन गर्ने बताएका छन्। नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित आज ललि
  • नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय
    काठमाडौं। नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए। विगत सा
  • समस्याग्रस्त सहकारीबाट हालसम्म बचतकर्ताको १ अर्ब ४८ करोड फिर्ता
    काठमाडौं। समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ। मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिव्यवस्था, सहकारी तथा गरिबी नि
  • प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान
    काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकबाट दुवै जनालाई
  • मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो
    वीरगञ्ज। मानवसेवा आश्रममा आश्रय लिदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ। मानवसेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आआफ्नो घरमा पुनःमिलनको लागि पठाइएको हो। भारतीय महावाणिज्य दूतावास वीरगञ्
  • दुई डिआइजीको एआइजीमा बढुवा
    काठमाडौं। सरकारले नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले किरण राणा र डा। सुन्दर ह्योजुको बढुवा निर्णय गरेको हो। बढुवा भएकी एआइजी राणालाई बुधबार बिहान नै फूली लगाउने तयार
  • स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो
    काठमाडौं। नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ। आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ। यस त्रिकोणात्मक सिरिजमा स
  • अराजकतालाई मलजल गर्ने मिडिया काउन्सिलको निसानामा : अध्यक्ष बस्नेत
    काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता व्यक्त गरेका छन्। सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी क
  • कार्तिक कृष्ण त्रयोदशी: दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा
    काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ। धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ। यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ।
  • नेपालबाहिर तिहार
    तिहार भन्नासाथ बत्तीको झिलिमिली आँखाअगाडि आउँछ । तिहार नेपालमा मात्रै होइन, छिमेकी राष्ट्र भारतमा पनि मनाइन्छ। यस्तै, दक्षिण एसियाभन्दा बाहिरका देशमा पनि तिहार पर्व मनाइन्छ। यसका अलावा तिहार पर्व अन्य देशमा पनि मनाइन्छ । तीमध्ये केही देशमा तिहार मनाउने तरिका यस
  • ‘गेडा’को विभाजनले बनेको पुमा र एडिडास
    खेल क्षेत्रमा एडिडास र पुमा ब्रान्डका कुनै पनि खेल सामग्री खेलाडीका लागि नौलो कुरा होइन। यी दुवै ब्रान्ड विश्वभरि चर्चित छन्। वास्तवमा यी दुवै ब्रान्डका मालिक एकै परिवारका दुई दाजुभाइ हुन्। एउटै परिवारका भए पनि दुवैजना एकअर्कासँग विभाजित भएपछि यी दुई ब्रान्ड जन