Search for :

  • तीन सहकारीलाई समस्याग्रस्त सूचीबाट हटाइँदै, बाँकीका लागि बचत फिर्ता अभियान घोषणा
    काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीको बचत फिर्ता अभियान सुरु गर्ने घोषणा गरेको छ । जस अनुसार त्यस्ता सहकारीका बचतकर्ताले जम्मा गरेको रकममध्येबाट एक लाख रुपैयाँसम्म फिर्ता पाउने भएका हुन् । एक लाख रुपैयाँसम्म बचत गर्नेहरूको
  • रविसहितको समूहले सहकारीको पैसा लगेर चाँडै धनी हुने सपना देखे : महासचिव पोखरेल
    चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् । सबै दल मिलेर बनेको संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन मात्र सरकारले गरेको बताउँदै उनले एमालेले कुनै प्रतिसोधको राजनीति
  • किरण राणा र सुन्दर ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय
    काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा जनपद समूहतर्फ डीआईजी किरण राणा र प्राविधिकतर्फ डा. सुन्दर प्रसाद ह्योजुलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को क
  • राष्ट्रपतिको बाकु भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भएको हो  । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले
  • स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो
    काठमाडौं। नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ। आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ। यस त्रिकोणात्मक सिरिजमा स
  • अराजकतालाई मलजल गर्ने मिडिया काउन्सिलको निसानामा : अध्यक्ष बस्नेत
    काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता व्यक्त गरेका छन्। सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी क
  • स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो
    काठमाडौँ ।  नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै स्कटल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । यस त्रिकोणात्मक सिरि
  • अवैधानिक पोलिक्लिनिक बन्द गराइयो  
    धादिङ । जिल्ला अनुगमन समितिले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा सञ्चालित सल्यानटार पोलिक्लिनिक एन्ड डाइग्नोष्टिक सेन्टर प्रा।ली। अवैधानिक रुपमा सञ्चालन गरेको पाइएको भन्दै बन्द गराइएको छ ।  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे नेतृत्वको  अनु
  • स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने
    काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार राति आफ्नो दोस्रो खेल खेल्दैछ । जारी शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना
  • रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि आयोग गठन
     काठमाडौँ । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए । जसको उपाध्यक्षमा जाजरकोटका
  • कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’
    काठमाडौं । कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्राएको छ । मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेको हो
  • ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
    काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । लमजुङ, बेसिशहर नगरपालिका-२ गैरी बस्ने ५८ वर्षीया गीता देवी पराजुली सोही ठाउँस्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्
  • कार्तिक कृष्ण त्रयोदशी: दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा
    काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ। धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ। यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ।
  • चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
    काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो। भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्ति
  • लागु औषधसहित तीन जना पक्राउ
    काठमाडौँ । काठमाडौँ  र झापाबाट लागु औषधसहित ३ जना पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३१ ग्राम सहित धादिङ गल्छी गाउँपालिका-७ बस्ने २८
  • सुनजस्तो देखिने धातुसहित पक्राउ
    रुपन्देही । बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थानसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकबर अलि मियालाई सोमबार राति
  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
    कपिलवस्तु ।  बुद्धभूमि नगरपालिका-२ पुरेनास्थित सडकमा लु.१ ख ९०९२ नम्बरको बसले लु.६६ प ४८७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभुमी नगरपालिका-३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको छ । 
  • स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ
    काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-८ पशुपति घर बताउने २५ वर्षीय अभय प्रधानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको
  • विवादै विवादले घेरिएको बालोन डी’ओर
    काठमाडौँ । विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच विभिन्न विधाका विजेतालाई यस वर्षको अवार्ड वितरण गरियो । तर,
  • ‘मेरी आम्मै’ सिरियल ल्याउँदै बान्द्रे
    काठमाडौँ । टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।  उनले ‘मेरी आम्मै’ नामक नयाँ सिरियल ल्याउन लागेका हुन् । सिरियल आगामी शनिबार (कात्तिक १७) देखि आउने