बेलबारी । भारत पश्चिम बंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको सबैभन्दा ठुलो स्कोरको रेकर्ड तोडिएको छ । जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा नयाँ रेकर्ड बनाउन सफल भएको हो । बुधबार भएको खेलमा जिम्बाब्वेले गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३४४ रन
काठमाडौँ । तीन टुक्रामा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन भन्दै परराष्ट्र मन्त्रालयले गरेको पत्राचारको संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वागत गरेका छन् ।
परराष्ट्रले कात्तिक १ गते सर्वोच्च अदालतको गत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा पोखरामा बयान चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा बुधबार अन्तिम बयान चलिरहेको जिल्ला
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको रनको आधारमा सबैभन्दा ठुलो जितको रेकर्ड तोडिएको छ । जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा गाम्बियालाई २ सय ९० रनको अन्तरले हराउँदै जिम्बाब्वेले नयाँ रेकर्ड बनाएको हो । यसअघि नेपालले
काठमाडौँ । सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका छन् ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी बचत पीडितहरूले रास्वपाले आफूहरूको संघर्षलाई दबाउन खोजेको बता
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अध्ययन अनुसन्धानका आधारमा सरकारले विकासका योजना तयार गर्नुपर्ने बताएका छन् । उनले अनुसन्धान विना नै विकास आयोजना कार्यान्वयन गर्दा सरकारको खर्च बढी र उपयोगिता कम भइरहेको बताए ।
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले अवैध भारतीय सामानसँगै एउटा स्कर्पियो गाडी नियन्त्रण लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भारतबाट अवैध रूपमा विभिन्न सामान ल्याउँदै गरेको बीआर ०१ एफ वाई ३२०९ नम्बरको
पोखरा । पोखरा महानगरपालिकामा कानुन विपरीत भर्ती गरिएका करारका कर्मचारी हटाउन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले माग गरेका छन् । दरबन्दी नै नभएका कर्मचारी भर्ना गरेर कानुन विपरीत काम गरिएको भन्दै उनीहरुले तत्काल करार कर्मचारी हटाउन
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन । उनको परिवारले खाद्यान्न किनेर जीविकोपार्जन गर्दै आएको छ ।
खल्लाकी निर्मला प्रत्येक महिना दाल
रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।
हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि सो पार्टीका नेता तथा कार्यकर्ताले गरेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता अभास लाभले बुधवार एक
काठमाडौँ । नेपाल – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजनिक गरेको छ ।
रेड्मी प्याड प्रो फाइभजी १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले
झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी
कजान । भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी राष्ट्रहरूबिच सम्भावित सुधारको सङ्केत गरेको छ ।
काठमाडौँ । सरकारले सहकारी गठनका लागि नयाँ नियमनकारी निकाय (एसटीआई) गठन गर्ने निर्णय गरेको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बसेको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो ।
आजको छलफलमा सहकारी
म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द
बेरुत । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । एनएनएका अनुसार इजरायली लडाकू विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा एक हुसैनियालाई ध्वस्त