काठमाण्डौ – केही दिनदेखि डलरको भाउ बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ अर्थात बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २४ पैसा छ । यसअघि हिजो अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा र खरिददर १३४ रुपैयाँ २३