Search for :

  • सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारबाही सुरु भयोः प्रधानमन्त्री ओली
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट पारेका छन्। सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी ग
  • बम्बई उच्च अदालतबाट छोटा राजनले जमानत पाए
    काठमाडौं । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो । लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत
  • ‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’
    तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताएका छन्। दाङको देउखुरीमा आज आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले पछिल्लो विक
  • स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट
    पाटन। बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ। यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्वास्
  • सरकार सुशासनको पक्षमा निरन्तर लागिरहेको छ: मुख्यमन्त्री आचार्य
    नेपालगन्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार निरन्तर लागिपरेको बताएका छन्। सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदासम्बन्धी छलफलमा उनले भ्रष्टाचा
  • ‘दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइने’
    कञ्चनपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताएका छन्। आज महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उनले औद्योगिक क्षेत्रक
  • ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’
    काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण हुने बताएका छन्। मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाद्वारा आज यहाँ आयोजित तालिमको उद्घाटन गर्दै उनले जलवायु परिव
  • नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने
    काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३ मा ताजकिस्तानसँग र १६ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुने जानकारी दिएको हो। दुवै खेल ताजकिस्तानको डुशानबे सेन्ट
  • झापामा बसले विद्युतीय साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
    झापा। यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी का
  • रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक
    काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ। रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा-क्लियर डिस्प्ले र स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसरको साथमा उत्क
  • भारतमाथि बंगलादेशको शानदार जित
    काठमाडौं। बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो। बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा
  • वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
    जलेश्वर (महोत्तरी)। यहाँस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ। जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कार
  • सरकारको प्राथमिकता : थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने
    काठमाडौं। थालेका काम समयमा पूरा नहुने र नयाँनयाँ आयोजना थपिने क्रमलाई अन्त्य गर्न सरकारले विशेष ध्यान दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिने कार्यअवधिमा भएका प्रगति सार्वजनिक गर्ने क्रममा आज आफूले जनताको विश्वास र भरोसाका आधारमा जनताका नाममा खाएको शपथ
  • भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा
    काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हा
  • राष्ट्रपति पौडेललाई विपक्षी दलहरुको ध्यानाकर्षण
    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ध्यानाकर्षण गराएका छन् । बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर सरकारले गरेका
  • अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ
    काठमाडौं । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पीडितलाई सकुशल उद्धार गरेको छ । बन्धक बनाउने काममा संलग्न एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको हाे । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद ह
  • भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी
    काठमाडौँ । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको हो । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थ
  • कोटेश्वरबाट महिला अपहरण, प्रहरी परिचालन
    काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर एक महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ । बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर १६ लाख लिएको विषयमा विवाद हुँ
  • लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री
    बुटवल । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले तीन नयाँ मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिश गरेका हुन् । गत साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिम
  • “गड इज उमन” काे दाेस्राे संस्करण हुने
    काठमाडाैं । “गड इज उमन” काे पहिलो संस्करणकाे सफलता पश्चात्, स्विस दूतावासकाे सहयोग र स्काथी इन्टरटेनमेन्टकाे आयोजनामा यहीँ कार्तिक १० गते ललितपुर बुङ्गमतिमा अवस्थित ” द ओन्डरल्याण्डमा” “गड इज उमन”काे दाेस्राे संस्करण हुने भएको छ । कार्यक्रममा नेपाल , बेलायत