दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारको सय दिन पुगेको भन्दै पक्ष र विपक्षमा समीक्षा भइरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरू अरू महत्त्वपूर्ण काम छाडेर आफ्ना सय दिनको उपलब्धि खोज्न व्यस्त छन् । विपक्षी दलका नेताहरूलाई सरकारको कमजोरी खोतल्न भ्याइन