Search for :

  • जापानी प्रधानमन्त्री इसिवाद्वारा सदन भंग
    टोकियो – जापानको संसद्को तल्लो सदन आधिकारिक रूपमा विघटन भएको छ । प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन बुधबार भंग गरेका हुन् । आम चुनाव अक्टोबर २७ मा हुने भनिएको छ । इशिबाले सेप्ट
  • एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास
    काठमाडौं – नेकपा (एमाले) ले काठमाडौं, कीर्तिपुर-२ स्थित मैत्री नगरमा केन्द्रीय कार्यालय शिलान्यास गरेको छ। कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्। ए
  • भुटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान हो : पूर्व राजा
    समाचार सुन्नुहोस :  काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा आफूलाई गरिएको स्वागत सबै नेपालीहरुलाई गरिएको सम्मान भएको बताएका छन् । शनिबार निर्मल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका लगाउने क्रममा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले
  • ट्रम्प राष्ट्रपति बने बलात्कारी आप्रवासीलाई मृत्युदण्ड दिईने
    काठमाडौं – आफू दोहोर्‍याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले बताएका छन् । शुक्रबार अमेरिकाको कोलोराडोमा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । ल्याटि
  • चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
    काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । रा
  • खनालको स्मृतिमा पुस्तक लोकार्पण
    देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा
  • अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 
    शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेत
  • अर्गानिक करेसाबारी तालिम 
    भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योत
  • पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 
    प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पा
  • चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
    जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । ज
  • अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
    भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास
  • पचास जनाद्वारा रक्तदान
    भरतपुर, १ चैत युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । “बि अ रियल हिरो” भन्ने नाराका साथ
  • माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
    माडी, १ चैत माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थायी वा अस्थायी रुपमा बस्दै आएकाको तथ्याङ्क संकलन कार्य तीव्र पारेको छ । बसाइँसराइ, पेसा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङ्क संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देख
  • सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
    भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्
  • ठूलो ढुङ्गा सहितको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, खुलाउने प्रयास रातीदेखि नै जारी
    धादिङ । पृथ्वी राजमार्गको जोगिमारामा गएराती ठूलो ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडकको माथीबाट आएको ठूलो ढुङ्गाले सडकको दुवै तर्फको आउजाउ प्रभावित बनाएको छ । सडक अबरुद्ध भएको जानकारी पाए लगत्तै सडक भिडिजन नुवाकोटबाट पहिरो पन्छाउनको लागी आवश्यक उपकरण र जनशक्ति प
  • माधव नेपालको लागी एमालेमा ठाँउ छैन : अध्यक्ष केपी शर्मा
    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएको छ । आज नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उहाँले
  • राष्ट्रपतिको दम्भ : ‘महान्यायाधिवक्ताको शपथ सर्वोच्चबाटै गराए हुन्छ’
    काठमाडौ । राष्ट्रपति कार्यालयले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको बताएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसका लागि २०७८ वैशाख ५ गते पत्राचार गरिएको जानकारी दिएको हो । वि
  • कोरोना संक्रमण फेरि उकालो लाग्दै
    काठमाडौ । काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा ज
  • Hello world!
    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing! The post Hello world! appeared first on Top Nepal News.
  • Despite Minister’s commitment, construction companies didn’t get payment
    Kathmandu, October 11: Minister for Physical Infrastructure and Transportation, Devendra Dahal had expressed the commitment that he would clear all the dues of the construction companies before the Dasain festival, yet, the companies failed to get their payments.    The construction companies are yet to receive 3 billion 500 million rupees from the Ministry, informed the Minister and said that he would make efforts to clear all dues by next month. Understandably, the government’s nonproductive sector expenditure is higher than its revenue and it is managing expenditure by taking foreign and domestic debts. The government’s non-productive sector expenditure has increased after the int