Search for :

  • मनसुन नेपालबाट बाहिरियो
    यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो । अपराह्न सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएस
  • प्रधानमन्त्री ओलीद्वारा बुबाको हातबाट विजयादशमीको टीका ग्रहण
    प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो । साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उहाँको सचिवाललये जनाएको छ । यसपछि प्रध
  • पोषणविद्को सुझाव : दसैँ भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
    दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रो
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • अमेरिकामा राष्ट्रपतिको चुनाव : ह्यारिसको स्वास्थ्य विवरण सार्वजनिक , ट्रम्पको कहिले ?
    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू उत्कृष्ट स्वास्थ्यमाू रहेको बताउनु भएको छ । आफ्नो चिकित्सकबाट प्राप्त एउटा पत्र सार्वजनिक गर्दै उहाँले केही साना स्वास्थ्य समस्याहरू सफलतापूर्वक व्यवस्थापन गरिरहेको बताउनु भएको हो । ह्यारिसको अभियानले यस जानकारीलाई आ
  • बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशा
  • हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
    एजेन्सी । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । रइसीसँगै हेलिकोप्टरमा सवार विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी मिडियाले उल्लेख गरेका छन् । त्यस्तै उक्त हेलिकोप्टरमा रहेका अन्यको पनि मृत्
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा(२)बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारम
  • कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबारको रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखि
  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • आज देशभर टीका जमरा लगाएर दसैं मनाईदैं
    काठमाडौँ – दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दशैं मनाईदैंछ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्र
  • आज बिजया दशमी भव्यतापूर्वक मनाइदै, टीकाको साइत ११ः३६ बजेपछि
    समाचार सुन्नुहोस :  काठमाडौँ – नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको महत्वपूर्ण दिन आज बिजया दशमी हो। नौदिनसम्म नवदुर्गा भवानीको पुजा गरेपछि आज देवी बिसर्जन गरी देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर बिजया दशमी भव्यतापूर्वक मनाइदैछ। नेपाल पञ्चाङ्ग निर्णायक वि
  • तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए, सुनसान बन्दै काठमाडौँ
    समाचार सुन्नुहोस :  काठमाडौँ – एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको जानकारी अनुसार यो संख्या आज शुक्रबार सम्मको रहेको छ। अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएका
  • पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
    काठमाडौँ – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हतियारधारी समूहले रातभर गरेको आक्रमणमा २० जना कामदारको हत्या भएको छ। बलुचिस्तान पृथकतावादी लडाकु समूहहरूको गतिविधि केन्द्र भएको क्षेत्र हो, जहाँ नियमित रूपमा प्राकृतिक स्रोतहरूका परियोजनाहरूलाई
  • यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई
    टोकियो – यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई दिइने भएको छ । हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय ग
  • भारतीय उद्योगपति रतन टाटाको निधन
    काठमाडौं – भारतीय प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए । उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएक