Search for :

  • न्युजिल्याण्डसँगको टेस्ट सिरिजका लागि भारतीय टोलीको घोषणा
    नयाँ दिल्ली । अक्टोबर १६ बाट सुरु हुने भारत–न्युजिल्याण्ड टेस्ट सिरिजका लागि १५ सदस्यीय भारतीय टोलीको घोषणा गरिएको छ । टोलीमा दुई विकेटकिपर ऋषभ पन्त र ध्रुव जुरेलले स्थान पाएका छन् । जसप्रित बुमराह उपकप्तानको भूमिकामा
  • दशैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
    काठमाडौं। “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौं बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने। दशैंको अघिल्लो
  • षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १४
    जनआन्दोलनको सफलता पश्चात् पञ्चायती व्यवस्था धरासायी भयो भने कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा २०४७ वैशाख ६ गते ११ सदस्यीय अन्तरिम सरकार गठन भयो। यो सरकारको मुख्य उद्देश्य नै मुलुकको निम्ति एक नयाँ सम्बिधानको निर्माण गर्ने तथा आम चुनाव गराउने थियो। जनआन्दोलनक
  • दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव
    काठमाण्डौ – दशैँ पर्व विशेष पर्व भएकाले घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुन्छ । नयाँ लुगा लाउने, मीठो खाने पर्वका रुपमा दशैँलाई लिने गरिन्छ । पोषणविद्ले दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाव दिएका छन् । घरमै तयार गरिएका परिकार म
  • म्यानहटनको सेन्ट्रल पार्कमा अर्धनग्न नृत्य
    सायद मैले कतै पढेँ वा राजनीतिक खबर/भाषणमा पनि सुनेँ कि अमेरिकाको न्युयोर्कस्थित म्यानहटन र स्वीटजरल्यान्ड यी दुवै संसारभरिका धनाढ्यले गोरो/कालो धन थुपार्ने ठाउँ हुन्। भनिन्थ्यो, स्वीटजरल्यान्डको बैँकमा पैसा राख्नु र म्यानहटनमा फ्ल्याट किन्नु विश्वका धनाढ्यको
  • अष्ट्रेलियामा यसरी मनाइयो दशैं, नेपालमा टिका लगाउने तयारी, अमेरिकामा भोलि
    अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको
  • रतन टाटाको उत्तराधिकारी बने सौतेनी भाइ नोएल
    एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टा
  • दशैँको टीकाको साइत हेर्ने चलन, महत्त्व के छ ?
    काठमाण्डौ – आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना
  • महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
    काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । पाकिस्तानले दिएको ८३ रनको लक
  • दसैमा टीका लगाइदिने मान्यजनले आशीर्वाददिँदा उच्चारण गर्ने मन्त्र र अर्थ
    विजया दशमीलाई आशीर्वाद लिने र दिनेको पर्व पनि भन्ने गरिन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ । आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसु
  • NA Chair Dahal leaves for Geneva
    Kathmandu, October 12: A nine-member Nepali parliamentary delegation, led by National Assembly Chairman Narayan Prasad Dahal, has left for Geneva, Switzerland, to attend the 149th General Assembly of the Inter-Parliamentary Union (IPU). Dahal is to deliver a speech on behalf of Nepal on “Leveraging Science, Technology and Innovation for a Peaceful and Sustainable Future.” President Dahal is also scheduled to meet with the representatives of different countries participating in the General Assembly and the office bearers of the Inter-Legislative Association and the Secretariat. Members of Parliament Sunita Baral and Nisha Dangi are included in the delegation led by Speaker Dahal. The de
  • आश्विन शुक्ल दशमीः विजया दशमीको टीका आज
    बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत
  • राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुहुने
    काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयले यसअघि निकालेको सूचना अनुसार राष्ट्रपति पौडेलले आज दिउँसो ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टी
  • राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्य
  • आज विजया दशमी : शुभ साइत ११ः३६ बजे , अमेरिकामा राज्य अनुसारको शुभ साइत
    बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइ
  • महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले हरायो
    काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक विकेट मात्र गुमाएर ११ ओभरमा भेट्टायो । त्यसअघि दुबईमा टस हारेर
  • विजया दशमीका दिन तीन प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं। मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्दक
  • शंकरप्रसाद रिजालका दुई कविता
    बलीको बोकोझैं तर्सिन्छ यो दुःखीको चोला हत्केला पानीको छ्याप्दा कराउँदै त्यो कोलाकोला चाड बाड घुमी आउँछ सारा देश रमाउँदै छातीको मुटु कक्रक्कै गरीबको घाँटी निमाठिँदै पैसा बर्सिन्छ नेतामा सुखी हुन्छन् सबै उनै भ्रष्टाचार गरी रहन्छन् धनी बन्छन् सबै तिनै दुःखी गरीब
  • कविता : मैले गाउँनै छोडे जीवनको मिठो गीत
    मैले गाउनै छोडें जीवनको मिठो गीत तिनीहरु मलाई लखेटिरहेछन् म निरन्तर भागिरहेछु जीवन यात्राको दौडमा दौड जित्नै पर्छ भन्ने केही छैन दौड हार्न सकिन्छ पुनःदौड सुरुवात गर्नका लागि म सँग के प्रतिशोध साँध् छौ ? युगौं देखि दमित छु म मेरा आवाजहरु कहाँ बिष्फोटित हुन पाएका छन
  • कविता : शान्ति पाइनँ कसै गरी
    गाउँ घर नयाँ मान्छे सब नौलो देख्छु माइतीको यादले सताइ यो एक पत्र लेख्छु सुकेको यो लहरामा फूलाइ दियौ किन फूल ? के भनूँ म आज कस्लाई सृष्टिकर्ता तिम्रै भुल बिन्ति छ है दुई कर जोडी ब्रम्हा विष्णु महेश्वर धोका दियौ जीवन भर मेरो तेसमा के भुल भो र ? हृदयको कल्पना यो उडी सक्यो […