पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले दसैँ बिदाको अवधिमा सरकारी सवारी साधन नचलाउने निर्णय गरेको छ । विजयी दसैँको बिदा अवधि र बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.