अस्ट्रेलियालाई इंग्ल्याण्डविरुद्ध २–० को अग्रता

लिड्स । अस्ट्रेलियाले दोस्रो खेलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गरेको छ । योसँगै टोलीले एक दिवसीय शृङ्खलामा २–० को अग्रता बनाउन सफल भएको हो ।  २ सय ७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४०.२ ओभरमा

Source : https://www.ratopati.com/story/448538/australia-take---lead-over-england