रविको यात्रा प्रधानमन्त्रीउन्मुख कि कारागारउन्मुख ?

काठमाडौं। संसदीय छानविन समितिले तयार गरेको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भइसकेपछि छानविनको केन्द्रविन्दुमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, पूर्व उपप्रधान तथा गृहमन्त्री रविलामिछानेलाई कस्तो कारवाही हुन्छ भन्ने चर्चा चुलिएको छ। कोही क्लिन चीट पाए, अब मिशन ८४ को प्रधानमन्त्री रविलामिछाने भनिरहेका छन् भने कोही अब रविलाई कानुनी कारवाही हुन्छ भन्ने ठोकुवा गर्नेहरु पनि छन्। कारवाही हुन्छ […]

Source : https://www.dcnepal.com/2024/09/599917/