एथलेटिक्समा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । गण्डकी प्रदेशका गणेश विकले १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५

Source : https://www.ratopati.com/story/422028/athletes-