एसीसी प्रिमियर कप क्रिकेट : कतारले साउदीलाई हराएपछि नेपाल समूह विजेता बन्ने पक्का

काठमाडौँ । नेपाली टोली ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्ने पक्का भएको छ । समूहगत चरणको आफ्नो अन्तिम खेल खेल्नुअघि नै नेपाल समूह विजेता बन्ने पक्का भएको

Source : https://www.ratopati.com/story/422036/cricket