टर्कीमा बैंकको ब्याजदर हप्ताकै ५० प्रतिशत पुग्यो

काठमाडौँ । टर्कीमा बैंकको ब्याज हप्ताकै ५० प्रतिशत पुगेको छ । टर्कीको केन्द्रीय बैंक सीबीआरटीले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको हो ।
बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो ।
विश्वमा सबैभन्दा बढी बैंक ब्याजदर भएको मुलुक भने जिम्बावे हो ।

Source : https://arthasarokar.com/2024/04/turkey-4.html



Related Posts