त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम

काठमाडौं। वेस्ट इन्डिज ए टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी-२० सिरिजको  तयारीका लागि वेस्ट इन्डिज ए ले त्रिवि मैदानमा अभ्यास गरेको छ। यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार काठमाडौँ आइपुगेको हो । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन्। सार्बजनिक खेल […]

Source : https://www.dcnepal.com/2024/04/565506/