माओवादीको परामर्श समिति बैठक आज सकिने, केन्द्रीय समिति बैठक दसैँ लगत्तै

काठमाडौँ । भदौको पहिलो हप्तादेखि सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक आइतबार सम्पन्न हुँदैछ । साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र

Source : https://www.ratopati.com/story/448565/cpn-maoist-centre-consultative-committee-meeting-ends-today