सुनको मूल्य हालसम्म कै उच्च

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको […]

Source : https://www.dcnepal.com/2024/09/599919/