अमेरिकाले चौथो विकेट गुमायो, सोमपाललाई सफलता

काठमाडौँ । तेस्रो टी–२० खेलमा नेपालले अमेरिकाविरुद्ध चौथो सफलता हात पारेको छ । सोमपाल कामीले ६८ रन बनाएका साइतेजा मुकामालालाई आउट गरेका हुन् । अमेरिकाले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३१ रन

Source : https://www.ratopati.com/story/453469/usa-lose-th-wicket-sompal-wins