अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल, गुमायो दुई विकेट

काठमाडौँ । अमेरिकाविरुद्ध पहिलो टी-२०आई सिरिजमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो । नेपालले अमेरिकासँग पहिलो पटक टी-२०आई खेल

Source : https://www.ratopati.com/story/452959/nepal-batting-against-usa