आँखालाई स्वस्थ राख्न खानुहोस् यी ५ खानेकुरा

काठमाडौँ । आजको समयमा साना केटाकेटी र युवालाई पनि आँखाको समस्याले सताउने गरेको छ । कुनै समय वृद्धलाई चस्मा चाहिन्छ भन्ने मान्यता थियो तर अहिले साना बालबालिकाले पनि पढ्न र लेख्न चस्मा लगाउनुपर्छ । 

Source : https://www.ratopati.com/story/454296/here-are--foods-to-keep-your-eyes-healthy