सत्ता गठबन्धनको निष्कर्ष : सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुन सक्दैन

काठमाडौं। सत्ता गठबन्धनको बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्नेगरि विभिन्न नाम र स्वरुपमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि मान्य नहुने चेतावनी दिएका छन्। शुक्रबार बसेको बैठकपछि जारी गरिएको ७ दलको ७ बुँदे साझा वक्तव्यमामार्फत यस्तो चेतावनी दिइएको छ। सरकारले १० दिनमा गरेको कामको स्वागत […]

Source : https://www.dcnepal.com/2024/10/607507/