मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार कुईंकेल सम्मानित

काठमाडौं । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुईंकेल सम्मानित भएका छन् ।  लुम्बिनी वर्ल्ड पिस फोरमले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो । युवाका लागि दिगो

Source : https://www.ratopati.com/story/454338/journalist-kuinkel-honored-with-human-rights-defender-award