न्यायाधीशलाई घुस दिने प्रयास गरेका व्यवसायी एक वर्षदेखि सर्वाेच्च धाउँदै

काठमाडौँ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि थुनामा छन् भने अन्य सहकारीका विषयमा पनि प्रश्न उठिरहेको छ । यही समयमा सिभिल सहकारी ठगी आरोपमा थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज

Source : https://www.ratopati.com/story/454339/businessman-who-tried-to-bribe-judges-has-been-running-to-the-supreme-court-for-a-year