सात तस्बिरमा हेर्नुहोस् नेप्सेको भाइरल बुल

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आँगनमा साँढेको प्रतिमा राखिएको छ । सेयर बजारको बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) झल्काउने यस्तो प्रतिमा राख्ने चलन संसारभर छ ।  साँढे जुधाइमा देखिनेजस्तो आक्रमण गर्ने तयारी अवस्थाको साँढेको

Source : https://www.ratopati.com/story/454341/see-nepses-viral-bull-in-seven-pictures