आर्थिक अभावले प्रहरी जवानकै ८ बर्षिय बालकको उपचार प्रभावित

बारा । आर्थिक अभावले नेपाल प्रहरीका जवान लाल बहादुर तामाङ्गका ८ वर्षिय छोरा पियूष तामाङ्गको उपचार प्रभावित भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका( १७ घर भएका तामाङ्गको छोरालाई बोन म्यारोले सताएको हो । बुधबार देश भर प्रहरी दिवस मनाउदै गर्दा सामान्य परिवारका सदस्य पियूषका बुवा लाल बहादुर नेपाल प्रहरीको सवारी चालक भने आफ्नु छोराको उपचाररत […]

Source : https://www.dcnepal.com/2024/10/605754/