आहा ! धान झुलेको अलैचे फाँट (तस्बिरहरू)

लमजुङ । लमजुङ जिल्लाको दोर्दी–२ स्थित अलैचे फाँटमा यतिबेला धान लहलह झुलेको छ । कतिपय किसानहरू धान काट्ने चटारोमा छन् । खडेरीका कारण मकै बाली राम्रो नभए पनि बर्खामा पर्याप्त पानी परेकोले धान खेती

Source : https://www.ratopati.com/story/454425/aha-paddy-hanging-alaiche-field-photos