इमरान खानकी श्रीमती बुशरा ९ महिनापछि जेलबाट रिहा

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले तोशाखानासँग सम्बन्धित मुद्दामा जमानत पाएकी छिन् । इस्लामावाद उच्च अदालतले बुशरालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । बुशरा विगत ९ महिनादेखि रावलपिंडीको अडियाला जेलमा बन्दी थिइन् । उनलाई कडा सुरक्षामा यहाँबाट रिहा गरिएको हो । रिहा भएलगत्तै बुशरा बनी गालास्थित आफ्नो घर गएकी थिइन् […]

Source : https://www.dcnepal.com/2024/10/607498/