एनआरएनएको केसी पक्षले कार्तिक ११ र १२ गते वार्षिक साधारण सभा गर्ने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले कार्तिक ११ र १२ गते काठमाडौँ वार्षिक साधारण सभा गर्ने भएको छ । अध्यक्ष बद्री केसीले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएका