ओलीको ‘गल्ती’ तीन नेताको थाप्लोमा : स्पष्टीकरण पत्र कुर्दै रावल, पाण्डे र तिम्सेना

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट कीर्तिपुरमा पार्टी कार्यालय भवन बनाउन दानमा लिएको जग्गाबारे पार्टीभित्र र बाहिर चर्चा चलिरहेको छ । स्वार्थ बाझिनेगरी दानको जग्गा स्वीकारेको भन्दै आलोचना बढेपछि एमाले नेताहरूले त्यसको बचाउ गर्दै

Source : https://www.ratopati.com/story/453534/olis-mistake-in-the-hands-of-three-leaders-rawal-pandey-and-timsena-waiting-for-clarification-letter