ओली सरकारको १०० दिन ः कूटनीतिक क्षेत्रमा कति सफल ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरेको छ । सरकार गठन भएको १०० दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार आफू र आफ्नो सरकारले गरेको कामको फेहरिस्त सुनाए ।