काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डौ – विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । सत्तारुढ नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ । दरबारमार्गमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम भएकाले त्यस क्षेत्रमा प्रवेश गर्न खोज्ने गाडीलाई केशरमहल, महे...

Source : https://ujyaaloonline.com/story/109123/2024/11/22/traffic-management-is-chaotic-in-ktm-