कार्तिक १० र ११ गते काठमाडौंमा साहित्यिक विश्व सम्मेलन हुने(भिडियो)

काठमाडौं। विश्व नेपाली साहित्य महासङ्घले कार्तिक १० र ११ गते काठमाडौंमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएको छ । महासङ्घले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका बिभिन्न देशका साहित्यिक व्यक्तिहरुको […]

Source : https://www.dcnepal.com/2024/10/607419/