केपी ओली र प्रचण्ड महाराजजस्ता भए : हरि रोका

राज्य सञ्चालनमा बसेका प्रधानमन्त्री, मन्त्री, कर्मचारी, दलका ठुल्ठुला नेताहरू नै भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका समाचार आइरहेका छन् । पछिल्लो समय राज्यका उपल्लो तहमा पुगेका व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू, दलका नेताहरू, धार्मिक अभियन्ताहरूमा नैतिकता हराउँदै गएको विश्लेषण

Source : https://www.ratopati.com/story/459065/kp-oli-and-prachanda-became-like-maharaj-hari-roka