को हुन् इजरायली आक्रमणमा मारिएका हमास नेता सिनवार ?

काठमाडौँ । इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ । याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए । इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी क्षेत्रमा भएको आक्रमणको लागि हमासका अन्य नेताहरूसँग याह्या सिनवारलाई जिम्मेवार ठहराउँछ । ती आक्रमणहरूमा १२०० भन्दा बढी मानिस मारिएका […]

Source : https://www.dcnepal.com/2024/10/605758/