चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

काठमाण्डौ – बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम रहेको मौसमविद्ले बताएका छन् । ‘दाना’ आँधी कमजोर भएसँगै नेपालमा जोखिम र असर घट्दै गएको छ । पूर्वमा ‘दाना’ आँधीको छिटपुट तथा देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । आज दिउँसो कोशीप्रदेशसहित देशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको स...

Source : https://ujyaaloonline.com/story/108181/2024/10/26/impact-of-cyclone-dana-storm-is-very-less-today-