माओवादी,रास्वपा र राजावादी समूहले काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन

काठमाडौँ ।  शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ । बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा,

Source : https://www.ratopati.com/story/454433/maoists-rastriya-prajatantra-party-and-rajawadi-groups-hold-separate-protests-in-kathmandu