तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

काठमाडौँ । तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको

Source : https://www.ratopati.com/story/454451/vimus-worth-rs--billion-arrived-for-tihar