चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

काठमाडौं। नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दशैं र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन्। विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए। “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढेको छ। गत दशैं हलहरुमा नेपाली […]

Source : https://www.dcnepal.com/2024/11/609406/