जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् । 

Source : https://www.ratopati.com/story/454545/foreign-tourists-dressed-in-ethnic-attire-enjoy-kaura