तिहार फ्लाेरा एक्स्पाे भृकुटीमण्डपमा सुरु (तस्बिरहरू)

काठमाडौँ । तिहार फ्लोरा एक्स्पो २०८१ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । "तिहारको उत्सव फूलको महोत्सव" भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले गरेको  प्रदर्शनी  कात्तिक १३ गते सम्म भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ ।

Source : https://www.ratopati.com/story/454293/tihar-flera-starts-at-expa-bhrikutimandap-photos