तीन महिनामा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन भएको छ । सरकारले यो अवधिमा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व उठाएको हो ।

Source : https://www.ratopati.com/story/452883/revenue-collection-of--percent-of-target-in-three-months