दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरि दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गरेका छन् । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले