दुर्गा प्रसाईंको उचित उपचार व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचार व्यवस्था मिलाउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वोच्च न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बुधबार उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था व्यवस्था मिलाउन आदेश दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति […]

Source : https://www.dcnepal.com/2024/11/615114/