दैलेखको सात्तला जात्रा हेर्न जाने यात्रु बोकेको फोर्स गाडी दुर्घटना

सुर्खेत । पश्चिम दैलेखको सात्तला भन्ने ठाउँमा लाग्ने भैलो जात्रामा सहभागी हुन जान लागेको एक फोर्स गाडी दुर्घटनामा परेको छ । आठबिस नगरपालिका–१, को चिने जीउला भन्ने ठाउँमा बिहीबार पौने ६ बजेतिर दुर्घटनामा परेको हो

Source : https://www.ratopati.com/story/452917/a-force-vehicle-carrying-passengers-to-watch-sattala-jatra-in-dailekh-met-with-an-accident